राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह चुनावी दौडधुपमा व्यस्त भएका छन्।
हिजोसम्म झापामा रहेका उनी आज बिहान इलाममा मतदातालाई भेट्न गएका हुन् । साथै इलामका तमदातालाई भेटेपश्चात उनी चुनावी प्रचारप्रसार र आफ्नो पार्टीको उम्मेदवारका लागि भोट माग्न शाह पाँचथर पुगेका हुन् ।
शाह झापा–५ बाट एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भिड्दैछन् ।