Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

बिहानैदेखि झापा–५ का मतदातासँग बालेनको भेट (तस्बिरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले झापामा मतदाताहरूसँग भेट्न सुरू गरेका छन्।

मंगलबार झापा(५ मा मनोनयन दर्ता गराएका बालेनले बुधबार बिहानदेखि नै मतदाताहरूसँग भेट्न थालेका हुन्।

फागुन-२१ मा हुने प्रतिनिधिसभा चुनावमा बालेन झापा-५ मा एमालेका अध्यक्ष केपी शर्मा ओली सँग प्रतिस्पर्धा गर्दैछन्। 

9.jpg
8.jpg
7.jpg
3.jpg
4.jpg