गतिशील लोकतान्त्रिक पार्टीबाट काठमाडौँ क्षेत्र नम्बर ५ मा निशा अधिकारीले उम्मेदवारी दर्ता गराएकी छन् ।
उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उनले मनोनयन दर्ता गराएकी हुन् ।