Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

काँग्रेसले ४ पटक चुनाव जितेका प्रकाशमानलाई दिएन टिकट, काठमाडौँ- १ मा प्रबल थापा बने उम्मेदवार

नेपाली काँग्रेसले काठमाडौँ- १ मा प्रबल थापालाई उम्मेदवार बनाएको छ ।

यसअघि प्रकाशमान सिंहले जित्दै आएको यस क्षेत्रमा यस पटक उनलाई टिकट नदिएर थापालाई टिकट दिइएको छ ।

यस क्षेत्रवाट सिंहले २०६४, २०७०, २०७४ र २०७९ मा गरेर चार पटक चुनाव जितेका थिए ।