Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

रौतहट क्षेत्र नं. १ बाट माधवकुमार नेपालले गरे उम्मेदवारी दर्ता

प्रतिनिधिसभा चुनावका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपालले रौतहट क्षेत्र नं. १ बाट उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।