Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

ललितपुर-२ बाट जगदीश खरेलले दर्ता गरे उम्मेदवारी

 निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

ललितपुर क्षेत्र नम्बर २ बाट खरेलले उम्मेदवारी दर्ता गराएका हुन् । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा उनी सञ्चारमन्त्री बनेका थिए ।

सञ्चारकर्मी समेत रहेका खरेल रास्वपाबाट टिकट लिएर चुनाव लड्ने भउका छन् ।