Jul 16 2026
Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३
Shares
नेपाली कांग्रेसले नेपाल सद्भावना पार्टी पुनगर्ठन गर्दै अध्यक्ष बनेका अनिलकुमार झालाई टिकट दिएको छ ।
उनलाई कांग्रेसले रौटहट–१ मा टिकट दिएको हाे ।
उक्त क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले चुनाव लड्दैछन् ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By