Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

गोरखा-२ बाट बाबुराम भट्टराईले दिए उम्मेदवारी

प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा–२ मा प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी (प्रलोप) बाट डा. बाबुराम भट्टराईले उम्मेदवारी गराएका छन् ।

उनले मंगलवार निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । 

चुनाव नलड्ने बताउँदै आएका उनले आइतबार मात्रै चुनावमा उठ्ने घोषणा गरेका थिए ।