Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

बालेनसँग भिड्न ओलीले दर्ता गराए झापा–५ बाट उम्मेदवारी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् ।

उनले प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । 

ओली यसअघिको निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

यधपी उक्त क्षेत्रबाट रास्वपाका वरिष्ठ नेता बालेन शाहले पनि उम्मेदवारी दर्ता गराएका छन् ।