Jul 16 2026
Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३
Shares
काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसले हिमाल कार्कीलाई उम्मेदवार बनाएको छ।
कार्कीलाई संसदीय बोर्ड बैठकले उम्मेदवार बनाउने निर्णय गरेको हो।
कार्की कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सदस्य हुन्।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By