Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

काँग्रेसबाट काठमाडौँ-४ मा क्रिकेट सचिन तिमल्सिना उम्मेदवार

नेपाली कांग्रेसले काठमाडौं- ४ बाट सचिन तिमल्सिनालाई उम्मेदवार बनाएको छ ।

यस अघि गगन थापाले जित्दै आएको यो क्षेत्रमा काँग्रेसले यसपटक क्रिकेट कमेन्टेटर समेत रहेका तिमल्सिना उम्मेदवार बनाएको हो । 

सभापति थापा यस पटकको चुनावमा सर्लाही-४ बाट उम्मेदवार बन्ने भएका छन् ।