Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

कांग्रेस महामन्त्री पौडेल काठमाडौं ५ बाट उम्मेदवार

काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसले महामन्त्री प्रदीप पौडेललाई उम्मेदवार बनाउने भएको छ। 

संसदीय बोर्ड बैठकले काठमाडौं ५ मा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

उनी आज अपराह्न ३ बजे उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृत कार्यालय पुग्ने नेताहरूले जनाएका छन्।