Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

उम्मेदवारी दर्ताका लागि दमक पुगे बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह आफ्नो उम्मेदवारी दर्ता गराउन दमक पुगेका छन्। मंगलबार उम्मेदवारी दर्ताका लागि बालेन शाह दमक पुगेका हुन्।

शाह झापा-५ बाट चुनाव लड्दैछन्। त्यसकारण मनोनयन दर्ताका लागि बालेन शाहलाई मुख्य निर्वाचन अधिकृतकको कार्यालयले बिहान ११ बजे बोलाएको थियो।

यस अघि उनी काठमाडौं उपमहानगरपालिकाका मेयर थिए । उनले गत पुस ४ गते अथवा आइतबार मात्र उक्त पदबाट राजिनामा दिएका हुन् ।