Jul 16 2026
Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३
Shares
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ललितपुर- ३ मा डा. तोसिमा कार्कीलाई टिकट दिएको छ ।
तोसिमाले गत निर्वाचनमा सोहि क्षेत्रबाट अत्यधिक मत प्राप्त गर्दै जित हासिल गरेकी थिइन् । उनले एमालेका अमृत खड्कालाई १८ हजार १७३ मत अन्तरले पराजित गरेकी थिइन् ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By