Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट  चुनाव लड्ने

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएका छन् ।

रास्वपाबाट प्रतिनिधि सभामा ललितपुर-२ बाट चुनाव लड्ने निश्चित भएपछि उनले मन्त्रीबाट राजीनामा दिएका हुन् । 

मन्त्री खरेलले प्रधानमन्त्री सुशिला कार्कीलाई राजीनामा बुझाएका छन् । आजै अर्का मन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिएका थिए ।  उनी पनि प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्दैछन् ।