नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि आफ्ना उम्मेदवार टुंगो लगाएको छ। पार्टीले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सार्वजनिक गर्दै चुनावी तयारी तीव्र बनाएको जनाएको छ। हेरौ सुची
कैलाली
क्षेत्र नं. १ रामलाल थारु (डगौरा)
क्षेत्र नं २ राजेन्द्र साउद
क्षेत्र नं ३ विरमान चौधरी
क्षेत्र नं ४ हरिराम चौधरी (उत्सव)
क्षेत्र नं ५ प्रेम आले
कञ्चनपुर
क्षेत्र नं १ विना मगर
क्षेत्र नं २ लालबहादुर खड्का
क्षेत्र नं ३ मानबहादुर सुनार
अछाम
क्षेत्र नं १ डा भीम रावल
क्षेत्र नम्बर २ शरदसिंह भण्डारी
डडेल्धुरा
मानसिंह माल
दार्चुला
लक्ष्मणदत्त जोशी
बझाङ
मीनबहादुर कुँवर
बैतडी
परमानन्द भट्ट
डोटी
त्रिलोचन भट्ट
बाजुरा
प्रकाशबहादुर शाह