Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

नेकपाबाट रुपन्देही-२ मा विश्वदीप पाण्डेलाई टिकट

नेपाली कम्युनिस्ट पार्टीले रुपन्देही-२ बाट विश्वदेव पाण्डेलाई उम्मेदवार बनाएको छ ।

पाण्डेलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान टिकट हस्तान्तरण गरेका हुन् । लामो समय डा. बाबुराम भट्टराईको नजिक भएर काम गरेका पाण्डे  नयाँ शक्तिको रुपमा नेकपा समाजवादी नयाँ शक्ति गठन भएपछि प्रचण्ड नेतृत्वको तत्कालिन माओवादी केन्द्रमा फर्किएका थिए ।

रुपन्देही-२ मा गत निर्वाचनमा एमाले नेता विष्णु पौडेल विजयी भएका थिए ।