फागुन २१ का लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनमा टिकट नेपाली कांग्रेसले १३ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ ।
कांग्रेसले सभापति गगन थापा, उपसभापतिहरु महामन्त्रीहरू र सहमहामन्त्रीहरू रहेको संसदीय बोर्ड गठन गरेको हो।
कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बानेश्वरमा बसेको बैठकले बोर्ड गठनका गरेको प्रवक्ता देवराज चालिसले जानकारी दिए।