Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति पुग्यो? (सूचीसहित)

पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आज राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य परिवर्तन गरेको हो ।

 जस अनुसार पेट्रोलको मूल्य प्रतिलिटर पेट्रोलमा रु. ३.०० र डिजेल/मट्टितेलमा रु. १.०० ले मूल्य घटाइएको निगमले जनाएको छ।

Screenshot 2026-01-15 231654.png
undefined