Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

निर्वाचन प्रहरीमा आवेदन दिने आज अन्तिम दिन, केही जिल्लामा समय थप

फागुन २१ मा हुने निर्वाचनको लागि परिचालन गर्ने निर्वाचन प्रहरीको लागि आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । 

प्रहरी प्रधान कार्यालयले प्रकाशन गरेको सूचना अनुसार बिहीबार साँझ ५ बजेसम्म आवेदन लिने भनिए पनि केही जिल्लामा आवेदन समय थप गरिएकाे छ ।

जिल्ला प्रशासन कार्यालय कास्की र स्याङ्जाले थप दुई दिन आवेदन लिने समय थप गरेर सूचना प्रकाशन गरेकाे छ ।