श्रम संस्कृति पार्टीबाट काउन्सिल अफ जेनजीका सुदीप राईले इलाम क्षेत्र नम्बर २ बाट टिकट पाएका छन्।
धनगढी उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बुधबार राईलाई प्रतिनिधि सभाको टिकट दिएका हुन्।
जेनजी काउन्सिलका कोशी प्रदेश उपार्जुन चाम्लिङले इलाम काउन्सिलको सिफारिसमा राईले टिकट पाएकाे बताए ।