Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

महेश आचार्य बने कांग्रेस उपसभापतिको उम्मेदवार

नेपाली कांग्रेसका नेता महेश आचार्य उपसभापति पदको उम्मेदवार बनेका छन् । 

पुस २७ र २८ गतेदेखि काठमाडौंकाे भृकुटीमण्डपस्थित दाेस्राे विशेष महाधिवेशन हलमा जारी निर्वाचन प्रक्रिया चलिरहँदा आचार्यले उपसभापति पदमा मनोनयन दर्ता गराएका हुन् । 

आचार्य यसअघि पनि भएको १४ औँ महाधिवेशनमा सोही पदमा पराजित भएका थिए ।