Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

प्रधानन्यायाधीश राउत अस्पताल भर्ना

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ भएको छ । उनी बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा उपचाररत छन् ।

सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार गत सोमबार उनी उक्त अस्पताल भर्ना भएको हो । उनी ज्वरोबाट पीडित छन् ।