Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

काँग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबारका बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय,  सानेपामा बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाएको जानकारी दिएका छन् ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र ७ वटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।