Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

प्रशान्तलाई सम्झिदैं प्रताप लेख्छन्- आइडल भन्ने बित्तिकै सुरुमै दिमागमा आउने नाम हो

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनल गायका थुप्रै नेपाली गीत चर्चित छन् ।

 गायक प्रशान्त तामाङको निधन भएको भन्दै सामाजिक सञ्जाल फेसकुकमा गायक प्रताप दासले लेखेका छन् ।  उनले सामाजिक सञ्जालमा लेखेका छन्, आइडल भन्ने बित्तिकै सुरुमै दिमागमा आउने नाम हो : प्रशान्त तामांग
अब उहॉ हामी माझ रहनु भएन भन्ने खबरले सार्है नै पिडा दिएको छ। उहाँको आत्माले शान्ती पाओस् ।