Jul 17 2026
Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३
Shares
प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
आइतबार सिंहदरबारमा भएको भेटवार्तामा वर्तमान राजनीतिक अवस्था, आसन्न फागुन २१ को निर्वाचन लगायतका विषयमा छलफल भएको थियो ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By