Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

जेनजी आन्दोलनपछि देउवा र ओलीबीच पहिलो पटक भेटवार्ता, के-के भयो कुराकानी?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

Oli_Deuba_21764932243.jpeg

महाराजगञ्जस्थित देउवा निवासमा शुक्रबार भेट भएको हो ।  भेटवार्तामा देउवा पत्नी आरजु राणा देउवा र ओली पत्नी राधिका शाक्य पनि सहभागी थिए । 

Oli_deuba_11764932241.jpeg

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि दुवै नेताबीच पहिलो पटक भेट भएको हो ।