जेनजी अभियन्ता मिराज ढुंगानाको कार्यालयमा आक्रमण भएको छ ।
बुधबार साँझ ६ बजे आक्रमण भएको उनले बताए ।
“हामीमाथि हाम्रो अफिसमा साँझ ६ बजे आक्रमण भयो । हाम्रा महिला साथिहरूमाथि हातपात भयो,” मिराजले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “हामीलाई के गर्न खोज्नुभएको हो ?”