Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

भावी कार्यक्रमको तयारीमा नेपाली कम्युनिष्ट पार्टी

नवगठित नेपाली कम्युनिष्ट पार्टी भावी कार्यक्रमको तयारीमा जुटेको छ ।

NCP1763287338.jpg

१० भन्दा बढी दलको एकीकरणपछि बनेको नेपाली कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा समेत दर्ता भइसकेको अवस्थामा भावी कार्यक्रम तय गर्न पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा उपलब्ध पूर्व पदाधिकारीहरूको अनौपचारिक बैठक बसेको छ । 

NCP_11763287463.jpg

बैठकमा प्रदेशका उपलब्ध पदाधिकारीहरूको पनि उपस्थिति छ ।बैठकमा प्रदेश–प्रदेशमा एकता सन्देश कार्यक्रम  गर्ने बारे,  स्थान र समय तय गर्ने बारे पनि छलफल भइरहेको संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।