अमेरिकी अभिनेत्री लरेन गोटलिबले फेरि एक पटक आफ्नो फेसन र ग्ल्यामरस पोजले चर्चामा आएकी छिन् ।

हालैको छुट्टी सदुपयोग गर्न दुवइ आएकी उनले हालै पोष्ट गरेको आकर्षक फोटोसेटले धेरैको ध्यान खिचेको छ । चर्चित नर्तकी समेत रहेकी उनले खैरो स्विमसेट लगाएको एउटा आकर्षक फोटो सेट पोस्टले आकर्षक शरीर र चम्किलो रंग प्रष्ट देखाएको छ ।
गोट्लिबले मुम्बइ टाइम्स फेसन विक २०२५ मा पनि भब्य प्रदर्शन गरेकी थिइन् ।