Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

राजेन्द्र लिङ्देन र कमल थापाबीच भेटवार्ता, के-के भयो छलफल?

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच महत्त्वपूर्ण भेटघाट भएको छ ।

मंगलबार भएको भेटवार्तामा दुवै दलबीच एकताको प्रयासस्वरूप यो भेटवार्ता भएको बताइएको छ । राप्रपा नेपालका अध्यक्ष थापा पछिल्लो केहि समयदेखि नै एकतामा जोड दिदै आएका छन् ।

राप्रपा अध्यक्ष लिङ्देनले पनि विचार मिल्ने शक्तिहरु एक हुनुपर्नेमा जोड दिदै आएका छन् ।