Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्वजनिक

कार्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका १७ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ भने बैठकले मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

 त्यस्तै बैठकले फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृत दिने निर्णय लगायत कुल १७ निर्णय गरेको छ ।

cabinet1762852528 (1).jpg

 

Cabinet_11762852527 (1).jpg