Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

झाँक्री र श्रेष्ठसहितका नेताहरुलाई ओलीले एमालेमा गरे स्वागत

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री र किसान श्रेष्ठसहितका नेता एमालेमा फर्किएका छन् ।

सोमबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित 'घर फर्क अभियान' कार्यक्रममा एमाले अध्यक्ष केपी शर्माले झाँक्री र श्रेष्ठसहितका नेताहरुलाई पार्टीमा भित्र्याएका हुन् । 

UML_11762770888.jpg

ओलीले पार्टीमा फर्किएका नेताहरुलाई ब्याच र माला लगाइदिएर प्रवेश गराएका छन् ।