Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

प्रधानमन्त्री कार्की छठ पूजाका लागि कमल पोखरी जादै

प्रधानमन्त्री सुशीला कार्की छठ पूजामा सहभागी हुने भएकी छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्की आज दिउसो सवा ४ बजे काठमाडौँको कमल पोखरीस्थित छठ घाटमा सहभागी हुने भएकी छन् ।

आज छठ पर्वको मुख्य दिन छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउने गरिन्छ ।