Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

पशुपतिनाथ मन्दिरमा जेनजी समूह: गरे ढोकामा तोडफोड

पशुपतिनाथ मन्दिर क्षेत्रमा अराजक समूह पुगेर ढोकामा तोडफोड गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाली सेनाको टोली खटिएको छ।

साथै, उनीहरुले नयाँ परिस्थिति सिर्जना भइसकेको भन्दै सरकारी सम्पत्तिमा आगजनी नगर्न आग्रह गरेका छन् ।