Jul 16 2026
Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३
Shares
प्रदर्शनकारीहरूको आगजनीमा परी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार सघ्त घाइते भएकी छन् ।
उनलाई कीर्तिपुर स्थित बर्न अस्पतालमा पुर्याइएको खबर प्राप्त भएको छ । उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By