Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

देउवा दम्पत्तीमाथि निवासमै पुगेर हातपात

जेनजीको आन्दोलनमा सहभागि प्रदर्शनकारीहरुले देउवा निवासमा गएर शेरबहादुर देउवा र डा.आरजु राणा देउवामाथि हातपात गरेको छ ।

मंगलबार भएको जेनजी आन्दोलनकारीहरु विहान निवासमै पुगेर देउवा दम्पत्तीमाथि नै हातपात गरेको हो ।  हिजो सोमबारदेखि चलेको जेनजी आन्दोलनले आज झन् उग्र रुप लिएको छ ।

उनीहरुले देउवा, ओली र प्रचण्डलगायत ठूला ठूला नेताहरुको घर र पार्टी कार्यालयमा आगजनीसहित तोडफोड पनि गरेका छन् ।