Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

देशभित्रैबाट समाधान निकाल्न पूर्वराजाको अपिल, आन्दोलन अराजक र घुसपैठ हुन नदिन आग्रह

 जेनजीको आन्दोलन नियन्त्रणबाहिर गएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले देशभित्रैबाट समाधान निकाल्न अपिल गरेका छन्।

संवाद सचिवालयबाट एक वक्तव्य जारी गर्दै आन्दोलन अराजक र घुसपैठ हुन नदिन पनि आग्रह गरेका छन्।