Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

बालाजुमा एक प्रदर्शनकारीको मृत्यु

बालाजुमा एक प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरी वृत्त बालाजुमा आगजनी गर्न पुगेका एक प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको हो ।

तोडफोडमा उत्रिएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।


बालाजुमा गोली लागेर अन्य एक जना घाइते भएका छन् ।