Jul 16 2026
Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३
Shares
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रहेको ललितपुरको नख्खु कारागारअघि प्रदर्शनकारीले नाराबाजी गरेका छन् ।
लामिछानेलाई रिहाइ गर्ने भन्दै समर्थकहरू कारागारमा भेला भएर मंगलबार नाराबाजी गरिरहेका हुन् ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By