Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

हजारौँका संख्यामा संसदभित्रै छिरे प्रदर्शनकारी

आज मंगलबार बिहानैदेखि आक्रोशित प्रदर्शन गरिरहेका ‘जेनजी’ आन्दोलनका सहभागीहरूले संसदभित्र प्रवेश गरेका छन् ।

सरकारी कार्यालय र प्रशासनिक भवनमा यस्तो ढङ्गले प्रवेश हुनु गम्भीर सुरक्षा चुनौतीको संकेत ठानिएको छ। प्रशासनले घटनाको तत्काल नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।