महानगर कार्यालय अघि खटिएका सुरक्षाकर्मीलाई हटाएर आन्दोलनकारीले कार्यालय कब्जा गर्दै आगजनी र तोडफोड गरेका हुन् ।
महानगरको कम्पाउण्डभित्र रहेका सवारी साधनलाई बाहिर ल्याएर आगजनी गरिएको छ भने सवारीसाधन तोडफोड गरिएको छ ।
अहिले महानगर क्षेत्र तनावपूर्ण बनेको छ ।