Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

मन्त्रीहरूलाई निवासबाट हेलिकप्टरमा लगियो सुरक्षित स्थानमा

मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्न थालिएको छ।

ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासबाट मन्त्रीहरूलाई मंगलबार दिउँसो सुरक्षित स्थानमा लगिएको हो।

नेपाली सेनाको हेलिकप्टरबाट मन्त्रीहरूलाई सुरक्षित स्थानमा लगिएको हो। काठमाडौं र देशभर जेनजीको आन्दोलन चलिरहेको छ। काठमाडौं र इटहरीमा गरी १९ जनाको मृत्यु भएको थियो।