जेनजीले गरेको आन्दोलनका क्रममा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्दा काठमाडौंको आन्दोलनमा १७ जनाको मृत्यु भएको छ ।
बानेश्वर चोकमा प्रहरीको गोली लागेर घाइते भएकाहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा पुर्याइएको थियो । केहीको घटनास्थलमै र केहीको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएका छन् ।