Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

इटहरीमा कर्फ्यु आदेश जारी

जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरीमा कर्फ्यु आदेश जारी गरेको छ ।

जेनजी आन्दोलन आक्रामक बनेपछि प्रशासनले सोमबार दिनको साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको जनाएको छ ।

प्रशासनले इटहरी उपमहानगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । 

DAO_Sunsari1757328412.jpg
undefined