Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या १५ पुग्यो

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरू (Gen Z) को प्रदर्शनका क्रममा गम्भीर घाइते भएका एकजना प्रदर्शनकारीको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको छ।

यससँगै आन्दोलनमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ।  राजधानीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारत थप एक व्यक्तिको मृत्यु भएसँगै  ज्यान गुमाउनेको संख्या १५ पुगेको छ।

मृतकको पहिचान हालसम्म सार्वजनिक गरिएको छैन।