Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

पोखरामा पनि कर्फ्यू आदेश जारी

काठमाडौंमा सुरु भएको जेनजी (Gen Z) आन्दोलन देशभर फैलिन थालेपछि, पोखरामा पनि स्थिति असहज बन्न थालेको छ। स्थानीय प्रशासनले सोमबारदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी गरेको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माद्वारा जारी सूचनामा पोखराको मुख्य शहर क्षेत्र— विशेष गरी शहिदचोक आसपासका भूभागमा कर्फ्यू लागू गरिएको उल्लेख छ।

viber_image_2025-09-08_14-53-33-702_8OdOBmpAHo.jpg
undefined