Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

दोलखा केन्द्रविन्दु भएर भूकम्प

दोलखाको लापीलांग केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

मंगलबार दिउसो ३: १३ बजे दोलखाको लापीलांग केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।