Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

माइक्रो बस होटलमा पसेपछि...

चितवनको इच्छाकामना गाउँपालिका-४ लेवाटारमा एक होटल भित्र इभि माइक्रो बस पसेर दुर्घटनाग्रस्त भएको छ ।

माइक्रोमा ब्रेक फेल भएर अनियन्त्रित हुदा स्थानीय न्यान्सी खाजा घर भित्र पसेको स्थानीयले बताएका छन् ।

माइक्रोमा कुनै यात्रु नभएकाले मानवीय क्षति भने नभएको बताइएको छ ।