Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

पशुपति मन्दिरमा करिब डेढ लाख भक्तजनहरुले गरे दर्शन (फोटोफिचर)

तीजको अवसरमा पशुपति मन्दिरमा मंगलबार दिउसोसम्म करिब डेढ लाख भक्तजनहरुले दर्शन गरेका छन् । मंगलबार पशुपति मन्दिरमा भित्र दर्शन गर्नेको संख्या करिब डेढ लाख भएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभास चन्द्र जोशीले जानकारी दिए ।

Photo (5) (1).jpg

उनले अझै भक्तजनको भीड बढ्दै गएको पनि जानकारी दिए । तीजका अवसरमा महादेवको पूजा हुने हुनाले महादेवका मन्दिरहरुमा भीड लाग्ने गर्दछ । यसै सन्दर्भमा पशुपति मन्दिरमा पनि भीड लागेको हो ।  

Photo (3) (1).jpg

पशुपति मन्दिरमा करिब डेढ लाख भक्तजनहरुले गरे दर्शन
काठमाडौं । तीजको अवसरमा पशुपति मन्दिरमा मंगलबार दिउसोसम्म करिब डेढ लाख भक्तजनहरुले दर्शन गरेका छन् । मंगलबार पशुपति मन्दिरमा भित्र दर्शन गर्नेको संख्या करिब डेढ लाख भएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभास चन्द्र जोशीले जानकारी दिए ।

Photo (1).jpg

उनले अझै भक्तजनको भीड बढ्दै गएको पनि जानकारी दिए । तीजका अवसरमा महादेवको पूजा हुने हुनाले महादेवका मन्दिरहरुमा भीड लाग्ने गर्दछ । यसै सन्दर्भमा पशुपति मन्दिरमा पनि भीड लागेको हो ।  

Photo (4).jpg